FAQs Complain Problems

७६/७७

पलाँता गाउँपालिकामा चट्याङ लागेका लाई गाउपालिका अध्यक्षको ब्यक्तिगत सहयोग

२०७७।०१।०२ गते मंगलबार बिहान करीब ८ बजे परेको चट्याङले पलाँता गा.पा. वडा नं ४ का गगनसिह महाताराको घर भत्केको सुन्ने बितिक्कै पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम उनिहरुको लागी ब्यक्तिगत तर्फबाट खाद्यान्नको सामान र तत्कालको लागी पाल लियर पुगेका थिए। 

जनताको घर घरमा गा.पा. अध्यक्ष

कोरोना भाईरसको कारण सरकारले लकडाउनको घोषणा गरेको बेला दैनिक मजदुरी गरी परिवारलाई पाल्न समस्या परिरहेको बुजेर पलाँता गाउँपालिका अध्यक्ष आफै  घर घरमा गई खाध्यान्न बितरण गरिराख्नु भएको छ। यसरी गा पा अध्यक्ष आफै घर घरमा गएर राहत वितरण गरिरहेको बेला जनताले खुसि ब्यक्त गरेका छन।

पलाँता गाउँपालिकामा चट्याङ लागेको परिवारलाई गाउपालिका अध्यक्षको ब्यक्तिगत सहयोग

२०७७।०१।०२ गते मंगलबार बिहान करीब ८ बजे परेको चट्याङले पलाँता गा.पा. वडा नं ४ का गगनसिह महाताराको घर भत्केको सुन्ने बितिक्कै पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम उनिहरुको लागी ब्यक्तिगत तर्फबाट खाद्यान्नको सामान र तत्कालको लागी पाल लियर पुगेका थिए। 

बजेट रोक्का सम्बन्धमा

अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराउने सम्बन्धमा

COVID-19 को रोकथाम तथा ब्यवस्थापन सम्बन्धमा

दस्तावेज: 

जन्म, मृत्यु, विवाह, बसाई सराई र सम्बन्ध विच्छेद जस्ता व्यक्तिगत घटना आफ्नो स्थायी वडा कार्यालयमा दर्ता गर्रौ/गराऔ।।।।।

राष्ट्रिय भिटामिन ए कार्यक्रम स्थगित गरिएको बारे।

दस्तावेज: 

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा द्वारा पलाता बासि घर बाहिर नजान आग्रह

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा द्वारा पलाता बासि लाई सन्देश "पलाँता सरकार साथमा छ आपुर्तिको जिम्मा सरकार लिन्छ घरबाहिर ननिस्कनुहोस् हाम्रो सानो गल्तिले ठूलो क्षदि हुन सक्छ बुझौ र बुझाउ ,बचौ र बचाउ"