पलाँता गाउँपालिकाको संक्षिप्त परिचय

मध्यपश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत रहेका जिल्लाहरु मध्ये कालिकोट एक हिमाली जिल्ला हो । यस जिल्लामा ३ नगरपालिका ६ वटा गाउँपालिका रहेका छन् । ६ वटा गाउँपालिका मध्ये पलाँता एउटा गाउँपालिका हो ।