FAQs Complain Problems

बैठकमा उपस्थित भैदिने बारे

सूचना !!! सूचना !!! सूचना !!!

पलाँता गाउँपालिकाको विविध बिषयहरुमा छलफल गर्नु पर्ने भएको हुदा २०७५ साल असोज ५ गते बिहान थिर्पुमा पलाँता गाउँकार्यपालिकाको सबै सदस्य ज्युहरुको उपस्थितिका लागी अनुरोध छ ।

साथै हाम्रो सन्देश सूचना बोर्डको नं. १६१८०७०७६८७०७ डायल गरी थप सूचना सुन्न सक्नु हुने छ ।

आर्थिक वर्ष: