FAQs Complain Problems

पलाँता गा.पा. को थला तल्शेरी बाट लिइएको तस्बिर कालिकोट

Read More

बान्जाडा गाउँमा लगाईएको मकै खेति

Read More

खापरदेव मष्टाको मन्दिर कालिकोट

Read More

पलाँता गाउँपालिकाको संक्षिप्त परिचय

मध्यपश्चिमाञ्चल बिकास क्षेत्र अन्तर्गत रहेका जिल्लाहरु मध्ये कालिकोट एक हिमाली जिल्ला हो । यस जिल्लामा ३ नगरपालिका ६ वटा गाउँपालिका रहेका छन् । ६ वटा गाउँपालिका मध्ये पलाँता एउटा गाउँपालिका हो । 

नयाँ संरचना अनुसार साबिकका ३ गा.बि.स. खिन,थिर्पु र धौलागोह मिलाएर हालको पलाँता गाउँपालिकाको निर्माण गरिएको छ र यस गाउँपालिकालाई जम्मा ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल  ३१८.८४  वर्ग कि.मि. हेको छ । पलाँता गाउँपालिकाको कुल जनसङ्ख्या १५३०३ रहेको छ।  पलाँता गाउँपालिकाको क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरुमा पुर्वमा -  जुम्लाको हिमा गा.पा , सिँजा गा.पा र कनकसुन्दरी  गा.पा , पश्चिममा - पचालझरना गा.पा र बाजुराको स्वामिकार्तिक गा.पा , उत्तरमा - मुगुको खत्याड गा.पा र दक्षिणमा - पचालझरना गा.पा. र तिलागुफा गा.पा. रहेका छन् ।

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष
प्रबक्ता

कर्मचारी

नि.प्रमुख प्रशासकिय अधिकृत
लेखा प्रमुख
Bikash Mahatara
सूचना तथा संचार प्रविधि अधिकृत
स्वास्थ संयोजक
शिक्षा शाखा प्रमुख