FAQs Complain Problems

७३/७४

सहकारी छनौट सम्बन्धी सूचना

पलाँता गाउँपालिकामा करारमा प्राबिधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी विज्ञापन

यस पलाँता गाउँ कार्यपालिकाको मिति २०७४ फाल्गुन १७ गतेको बैठकको निर्णय तथा पलाँता गाउँपालिकामा करारमा प्राबिधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यबिधि २०७४ अनुसार तपशिलको पदमा करार नियुक्ती गर्नुपर्ने भएकाले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ |

पलाँँता गाउँँपालिकामा विश्व क्षयराेग दिवश भब्य रुपमा रयालि का साथ

मिति २०७४/१२/१० गते पलाँता गापा अाधारभुत स्वास्थ्य तथा सरसफाई कार्यालय काे अायाेजनामा स्वास्थ्य चौकि धौलागाेहमा विश्व क्षयराेग दिवश भब्य रुपमा रयालि का साथ बजार परिक्रमा गरि मनाईयाे ।जसमा वडानं २ का वडा अध्यक्ष्य श्री बिद्दि कामी ज्युकाे अध्यक्ष्यता स्वास्थ्य सह संयाेजक श्री बिनाेद कुमार न्यौपाने

खडेरीग्रस्त पलातामा एक घर, एक धारा ‘स्वच्छ पिउने पानी पलातावासीको पहिलो माग हो’ ३ वर्षभित्र २७ सय घरधुरीलाई खानेपानी

थिर्पु (कालिकोट) — पिउने पानीको अभावमा रातभरि खानेपानीको धारामा लाइन बस्नुपर्ने बाध्यता रहेको कालिकोटको खडेरीग्रस्त पलातामा एक घर, एक धारा सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

पलाँतालाई अध्ययनको भूमि बनाउनका लागि गाउँपालिकामा पदाधिकारी तथा कर्मचारीहरुको लागि पहिलो चरणमा केही पुस्तक खरिद

पलाँतालाई अध्ययनको भूमि बनाउनका लागि गाउँपालिकामा पदाधिकारी तथा कर्मचारीहरुको लागि पहिलो चरणमा केही पुस्तक खरिद गरेर अध्ययनको लागि पुस्तकालय स्थापना गरिएको छ । छिट्टै सम्पूर्ण पलाँताबासीको लागि पालिका स्तरीय पुस्तकालय स्थापनाको जमर्कोमा लागिएको सबैलाई जानकारी सहित पुस्तक सहयोगको लागि सरोकारवालामा