Submitted on: Wed, 08/05/2020 - 10:16
सूचना !!! सूचना !!! सूचना !!!
आफ्नो वरपर सशस्त्र द्बन्दले घाईते तथा अपाङ्ग भएका ब्यक्तिहरुलाई आवश्यक कागजात सहित छिटो भन्दा छिटो जिल्ला प्रशासन कार्यालय कालिकोटमा पठाई सहयोग गरीदिन हुन सम्पुर्ण पलाँताबासिहरुलाई लागी यो सुचना गरीन्छ।