FAQs Complain Problems

सूचना तथा समाचार

पलाँता गाउँपालिकामा चट्याङ लागेका लाई गाउपालिका अध्यक्षको ब्यक्तिगत सहयोग

२०७७।०१।०२ गते मंगलबार बिहान करीब ८ बजे परेको चट्याङले पलाँता गा.पा. वडा नं ४ का गगनसिह महाताराको घर भत्केको सुन्ने बितिक्कै पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम उनिहरुको लागी ब्यक्तिगत तर्फबाट खाद्यान्नको सामान र तत्कालको लागी पाल लियर पुगेका थिए। 

जनताको घर घरमा गा.पा. अध्यक्ष

कोरोना भाईरसको कारण सरकारले लकडाउनको घोषणा गरेको बेला दैनिक मजदुरी गरी परिवारलाई पाल्न समस्या परिरहेको बुजेर पलाँता गाउँपालिका अध्यक्ष आफै  घर घरमा गई खाध्यान्न बितरण गरिराख्नु भएको छ। यसरी गा पा अध्यक्ष आफै घर घरमा गएर राहत वितरण गरिरहेको बेला जनताले खुसि ब्यक्त गरेका छन।

पलाँता गाउँपालिकामा चट्याङ लागेको परिवारलाई गाउपालिका अध्यक्षको ब्यक्तिगत सहयोग

२०७७।०१।०२ गते मंगलबार बिहान करीब ८ बजे परेको चट्याङले पलाँता गा.पा. वडा नं ४ का गगनसिह महाताराको घर भत्केको सुन्ने बितिक्कै पलाँता गाउपालिका अध्यक्ष लक्ष्मण बहादुर बम उनिहरुको लागी ब्यक्तिगत तर्फबाट खाद्यान्नको सामान र तत्कालको लागी पाल लियर पुगेका थिए। 

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा द्वारा पलाता बासि घर बाहिर नजान आग्रह

पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँती कान्छा द्वारा पलाता बासि लाई सन्देश "पलाँता सरकार साथमा छ आपुर्तिको जिम्मा सरकार लिन्छ घरबाहिर ननिस्कनुहोस् हाम्रो सानो गल्तिले ठूलो क्षदि हुन सक्छ बुझौ र बुझाउ ,बचौ र बचाउ"

Pages