FAQs Complain Problems

सूचना तथा समाचार

बैठकमा उपस्थित भैदिने बारे

सूचना !!! सूचना !!! सूचना !!!

पलाँता गाउँपालिकाको विविध बिषयहरुमा छलफल गर्नु पर्ने भएको हुदा २०७५ साल असोज ५ गते बिहान थिर्पुमा पलाँता गाउँकार्यपालिकाको सबै सदस्य ज्युहरुको उपस्थितिका लागी अनुरोध छ ।

पलाँता गाउँपालिकामा करारमा प्राबिधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी विज्ञापन

यस पलाँता गाउँ कार्यपालिकाको मिति २०७४ फाल्गुन १७ गतेको बैठकको निर्णय तथा पलाँता गाउँपालिकामा करारमा प्राबिधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यबिधि २०७४ अनुसार तपशिलको पदमा करार नियुक्ती गर्नुपर्ने भएकाले देहाय बमोजिम योग्यता पुगेका उम्मेदवारहरुबाट दरखास्त आव्हान गरिन्छ |

पलाँँता गाउँँपालिकामा विश्व क्षयराेग दिवश भब्य रुपमा रयालि का साथ

मिति २०७४/१२/१० गते पलाँता गापा अाधारभुत स्वास्थ्य तथा सरसफाई कार्यालय काे अायाेजनामा स्वास्थ्य चौकि धौलागाेहमा विश्व क्षयराेग दिवश भब्य रुपमा रयालि का साथ बजार परिक्रमा गरि मनाईयाे ।जसमा वडानं २ का वडा अध्यक्ष्य श्री बिद्दि कामी ज्युकाे अध्यक्ष्यता स्वास्थ्य सह संयाेजक श्री बिनाेद कुमार न्यौपाने

खडेरीग्रस्त पलातामा एक घर, एक धारा ‘स्वच्छ पिउने पानी पलातावासीको पहिलो माग हो’ ३ वर्षभित्र २७ सय घरधुरीलाई खानेपानी

थिर्पु (कालिकोट) — पिउने पानीको अभावमा रातभरि खानेपानीको धारामा लाइन बस्नुपर्ने बाध्यता रहेको कालिकोटको खडेरीग्रस्त पलातामा एक घर, एक धारा सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

पलाँता गाउँपलिकामा फागुन २८-२९ गते महिलाको पाठेघर खस्ने समस्याको Screening तथा इम्पलान्ट सम्बन्धी स्वास्थ्य शिविर संचालनमा

पलाँता गाउँपलिकाको धौलागोहमा रहेको स्वास्थ्यचौकीमा  सन्चालन भएको महिलाहरुको पाठेघर खस्ने समस्याको Screening तथा इम्पलान्ट सम्बन्धी स्वास्थ्य शिविरमा  जम्मा  ४५ जना महिलाहरुले सेवा लिएका थिए, जसमध्येबाट PID केसका २९ जना बिरामी पत्ता लागेका र पाठेघर सम्बन्धि ओपेरेशन केस पत्ता लागेर ७ जनालाइ जिल्लाम

Pages

//