समाचार
सम्पुर्णमा हार्दिक अपिल
पलाँता गाउँपालिका वडा नं १ खाडामा आगलागीबाट भएको क्षतिमा राहतको लागी सहयोग गर्न चाहनुहुने सम्पुर्ण महानुभावहरुले नविल बैङ्कको थिर्पु शाखामा '' पलाँता गाउँपालिका विपद् व्यवस्थापन कोष खातानं ७५०१०११७५०००८१ '' मा रकम जम्मा गरिदिन हुन हार्दिक अपिल गर्दछौ।