FAQs Complain Problems

पलाँतालाई अध्ययनको भूमि बनाउनका लागि गाउँपालिकामा पदाधिकारी तथा कर्मचारीहरुको लागि पहिलो चरणमा केही पुस्तक खरिद

पलाँतालाई अध्ययनको भूमि बनाउनका लागि गाउँपालिकामा पदाधिकारी तथा कर्मचारीहरुको लागि पहिलो चरणमा केही पुस्तक खरिद गरेर अध्ययनको लागि पुस्तकालय स्थापना गरिएको छ । छिट्टै सम्पूर्ण पलाँताबासीको लागि पालिका स्तरीय पुस्तकालय स्थापनाको जमर्कोमा लागिएको सबैलाई जानकारी सहित पुस्तक सहयोगको लागि सरोकारवालामा अनुरोध गरिन्छ ।
हामीसँग रहेका पुस्तकको नाम लेखक/सम्पादक 
१ महको म मदनकृष्ण श्रेष्ठ ५७६ 
२ बाराक ओबामा विनिता पौडेल ३०० 
३ विश्व प्रसिद्ध कथाहरू विनिता पौडेल ३२५ 
४ साया सुविन भट्टराई ३०० 
५ समर लभ सुविन भट्टराई ३०० 
६ सिंहदरबार बदल्ने सङ्घर्ष लालबाबु पण्डित ३२५ 
७ ऐना रामलाल जोशी ३२० 
८ पाठशाला तीर्थ गुरूङ ४०० 
९ माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म जोन उड ३८० 
१० रजगज हरिबहादुर थापा ४८८ 
११ निःसङ्कोच अभिव्यक्ति डा. युवराज संग्रौला ६०० 
१२ खुसी विजय कुमार ४९८ 
१३ प्रयोगशाला सुधीर शर्मा ४९८ 
१४ मेरो समय किशोर नेपाल ६९८ 
१५ कुमुदिनी पुण्यप्रसाद प्रसाई 
१६ विश्व हल्लाउने क्रान्तिहरू ओमप्रकाश खरेल 
१७ चल-खेल सागर मणि थापा 
१८ तुइन सुरेश प्राञ्जली 
१९ विज्ञान-कथा सरूभक्त 
२० शुन्य डिग्री प्रोल्लास सिन्धुलीय 
२१ १९ नम्बर अनमोल मणि 
२२ कम्युनिस्ट आन्विका गिरी 
२३ सिमल सुष्मा खड्का 
२४ रोल्र्पा सुइना नवीन विभास 
२५ सगरमाथाको गहिराइ नवराज पराजुली 
२६ कमलरीदेखि सभासद्सम्म शान्ता चौधरी 
२७ हरिबहादुर हरिवंश आचार्य 
२८ विप्लवी सानु शर्मा 
२९ कल्ली हरिमाया भेटवाल 
३० टालाटली टंक चौलागाई 
३१ देउती अक्षर काका 
३२ हाम्रो भाषा शरच्चन्द्र वस्ती 
३३ तसलिमा नसरिन (आत्मकथा) तसलिमा नसरिन २५० 
३४ व्यवसायमा कसरी सफल हुने फ्रेक बेटगर 
३५ रेनी ड्रिम्स सुरेन्द्र राना 
३६ विश्व हल्लाउने महिलाहरू 
३७ औषधी दर्शन स्वामी सन्तोषानन्दजी महाराज 
३८ मानिसको स्वर्णीम भविष्य ओशाो 
३९ हिन्दू धर्मभित्रको विज्ञान एपी अर्याल विचारी 
४० स्मरण शक्ति कसरी बढाउने बी.के. चन्द्रशेखर 
४१ लोलिता भ्लादिमिर नोबोकोभ 
४२ लियोनार्दो दा भिन्सी पुण्यप्रसाद प्रसाई 
४३ वैज्ञानिक सफलता स्वेट मार्डेन 
४४ सरल कम्प्युटर सिक्ने तरिका हरिकृष्ण बस्ताकोटी 
४५ चे ग्वेभारा पुण्यप्रसाद प्रसाई 
४६ नमस्ते काठमाण्डु डब्बु क्षत्री 
४७ आइमाई मान्छे पुण्यप्रसाद प्रसाई 
४८ फ्रायडको मनोविश्लेषण 
४९ नैतिक शिक्षाका कथाहरू विनिता पौडेल 
५० सत्यको प्रयोग (आत्मकथा) महात्मा गान्धी 
५१ छापामार पुण्यप्रसाद प्रसाई 
५२ वास्तुशास्त्र 
५३ पहिलो र दोश्रो विश्वयुद्ध राजेन्द्र बस्नेत 
५४ याङ्सिला हरिराज भट्टराई 
५५ मेरो मधुशाला गगनसिंह थापा 
५६ नेपालको साँस्कृतिक पर्यटन डा. सोमप्रसाद खतिवडा 
५७ मानसिक स्वास्थ्यका विविध आयाम डा. विश्ववन्धु शर्मा 
५८ कैरन ध्रुवसत्य परियार 
५९ अन्तर्मनको यात्रा जगदीश घिमिरे 
६० कुटनीति र राजनीति रमेशनाथ पाण्डे 
६१ माक्सवादी अर्थशास्त्र डा. विजयकुमार पौडेल 
६२ संगठनात्मक व्यवहार डा. सुशिल भक्त माथेमा 
६३ नेपालः छिमेक र विश्व कृष्णप्रसाद सिग्द्याल 
६४ द्वन्द्व, शान्ती र विकास गोपाल शिवाकोटी 
६५ ऐन संग्रह भाग-१ ज्ञाइन्द्रबहादुर श्रेष्ठ 
६६ ऐन संग्रह भाग-२ ज्ञाइन्द्रबहादुर श्रेष्ठ 
६७ ऐन संग्रह भाग-३ ज्ञाइन्द्रबहादुर श्रेष्ठ 
६८ राजनीतिक विचारधारा र विश्लेषण गोपाल शिवाकोटी 
६९ प्रशासकीय कानुन केशवराज पाण्डे 
७० कार्यविधि कानुनको रूपरेखा ज्ञाइन्द्रबहादुर श्रेष्ठ 
७१ अन्तराष्ट्रिय संगठन मानव अधिकार र मानविकी कानुन डा. गोपाल शर्मा 
७२ तुलनात्मक शासन र राजनीति गोपाल शिवाकोटी 
७३ मुलुकी ऐन ज्ञाइन्द्रबहादुर श्रेष्ठ 
७४ नेपाली कानुनी शब्दकोश शङ्करकुमार श्रेष्ठ 
७५ फौजदारी कानुनको परिचय रजिंतभक्त प्रधानाङ्ग 
७६ फौजदारी कानुन हिमराज गिरी 
७७ नेपालको संवैधानिक कानुन चन्द्रकान्त ज्ञवाली 
७८ अन्तराष्ट्रिय सम्बन्ध सिद्धान्त र व्यवहार गोपाल शिवाकोटी 
७९ विकास व्यवस्थापन चिरञ्जीवी नेपाल, गोपाल शिवाकोटी 
८० स्थानीय सरकार सञ्चालन ऐन, २०७४ नारायण श्रेष्ठ 
८१ कर्म दामोदर न्यौपाने 
८२ आमा म्याक्सिम गोर्की 
८३ बन्द आवाज खुलेपछि रत्न वि.के. 
८४ नयाँ घर आहुति 
८५ राष्ट्रियता र राजनीतिः हिजो र आज विष्णुप्रसाद शर्मा 
८६ सेतो धरती अमर न्यौपाने 
८७ स्टेफेन हकिङ ओमप्रसाद खरेल 
८८ दरबारबाहिरकी महारानी नगेन्द्र न्यौपाने 
८९ नेपालको संविधान विनायक पब्लिकेशन 
९० मार्क्स/ एङ्गेल्सः पेरिस कम्युन मार्क्स/राजेन्द्र मास्के 
९१ हिटलरःजीवनी राजेन्द्र बस्नेत 
९२ बि.पी. कोईराला र नेपाली काङ्ग्रेस डा. तुलसी भट्टाराई 
९३ अर्को भुइँफुल शारदा शर्मा 
९४ भानुभक्तकृत भाषारामायण शिवराम आचार्य 
९५ शिक्षा ऐन तथा नियमावली चन्द्रमणि अधिकारी 
९६ नेपालमा जलविद्युत विकास थापा 
९७ भूराजनीति गोपाल खनाल 
९८ उपल्लो थलो मोहन मैनाली 
९९ नेपाल-भारत सम्बन्ध डा. विजयकुमार पौडेल 
१०० कर्णाली ब्लुज बुद्धिसागर 
१०१ उर्गेनको घोडा युग पाठक 
१०२ दलाई लामा प्रदिप रानामगर 
१०३ सफ गेट्स सुशिला भट्टराई 
१०४ चीरहरण नीलम कार्की निहारिका 
१०५ बुद्धको जस्तो जीवन कसरी जीउने जीवन ढकाल 
१०६ तरकारी खेतीः आधारभूत जानकारी 
१०७ बृहत ज्ञानकोश ज्ञानेश्वर भट्टराई 
१०८ मेरो अंङ्ग्रेजी बोलचाल 
१०९ मुरलीको टुरटुर (बालकथा संग्रह) सागर मणी थापा 
११० पुतलीको बगैंचा (बालकथा संग्रह) शुसीला प्रधानाङ्ग 
१११ सजिलो अंङ्ग्रेजी कुराकानी 
११२ तत्काल डाक्टर नभएमा विष्णुप्रसाद पण्डित 
११३ प्रज्ञा नेपाली-अंङ्ग्रेजी शब्दकोश ने.प्र.प्र. 
११४ नेपाली बृहत शब्दकोश ने.प्र.प्र. 
११५ राज्य जनप्रशासन र सार्वजनिक मामिला कृष्ण पोखरेल 
११६ नेपालको प्रशासनिक इतिहास भीमदेव भट्ट 
११७ सम्पत्ति कमाउने १०० नियम रिचर्ड टेम्पलर 
११८ थरिसा विनिता पौडेल 
११९ विश्व हल्लाउने भाषणहरू राजेन्द्र बस्नेत 
१२० अकबर र बीरबलका कथाहरू विनिता पौडेल 
१२१ यस आइ क्यान पुण्यप्रसाद प्रसाई 
१२२ लज्जा तसलिमा नसरिन 
१२३ विश्वप्रसिद्ध अमर भनाईहरू विनिता पौडेल 
१२४ पञ्चतन्त्रका कथाहरू विनिता पौडेल 
१२५ विश्व हल्लाउने १०१ चित्रकारहरू मनोरथ सङ्ग्रौला 
१२६ डाक्टर नभएको बेला थानः २ शंकर वान्तवा 
१२७ गौतम बुद्ध पुण्यप्रसाद प्रसाई 
१२८ हजार आशाहरू पुण्यप्रसाद प्रसाई 
१२९ कालो प्रतिवेदन सलिना थापा 
१३० द अडासिटी अफ होप बाराक ओबामा 
१३१ सर्वश्रेष्ठ नेपाली बालकथाहरू थानः २ कृष्ण शाह यात्री 
१३२ वेदमा के छ ? सन्तोषानन्द 
१३३ मार्क्स/ एङ्गेल्सः साहित्य र कला मार्क्स/राजेन्द्र मास्के 
१३४ शिक्षा विमर्श राजकुमार बराल 
१३५ हेत्छाकुप्पा राजन मुकारूङ 
१३६ कन्फ्यूशियस पुण्यप्रसाद प्रसाई 
१३७ माओन्सेतुङ सुशिला भट्टराई

आर्थिक वर्ष: