FAQs Complain Problems

पलाँता गा.पा. को थला तल्शेरी बाट लिइएको तस्बिर कालिकोट

Read More

बान्जाडा गाउँमा लगाईएको मकै खेति

Read More

खापरदेव मष्टाको मन्दिर कालिकोट

Read More

पलाँता गाउँपालिकाको संक्षिप्त परिचय

  पलाँता गाउँपालिका नेपालको कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लामा रहेको छ। यस जिल्लामा ३ नगरपालिका ६ वटा गाउँपालिका रहेका छन् । ६ वटा गाउँपालिका मध्ये पलाँता एउटा गाउँपालिका हो । 

नयाँ संरचना अनुसार साबिकका ३ गा.बि.स. खिन,थिर्पु र धौलागोह मिलाएर हालको पलाँता गाउँपालिकाको निर्माण गरिएको छ र यस गाउँपालिकालाई जम्मा ९ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कुल क्षेत्रफल  ३१८.८४  वर्ग कि.मि. हेको छ । पलाँता गाउँपालिकाको कुल जनसङ्ख्या १७३४६ रहेको छ।  पलाँता गाउँपालिकाको क्षेत्रसंग सिमाना जोडिएका ठाउँहरुमा पुर्वमा -  जुम्लाको हिमा गा.पा , सिँजा गा.पा र कनकसुन्दरी  गा.पा , पश्चिममा - पचालझरना गा.पा र बाजुराको स्वामिकार्तिक गा.पा , उत्तरमा - मुगुको खत्याड गा.पा र दक्षिणमा - पचालझरना गा.पा. र तिलागुफा नगरपालिका रहेका छन् । 

जन प्रतिनिधि

अध्यक्ष
उपाध्यक्ष
प्रबक्ता

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
लेखा प्रमुख
Bikash Mahatara
सूचना तथा संचार प्रविधि अधिकृत
ना.सु
कार्यकारी अधिकृत
सूचना अधिकारी
स्वास्थ संयोजक
शिक्षा शाखा प्रमुख

Video Documentry